नारायणगढ–मुग्लिङ सडक बनेपछि झन् चालकको लापरवाही बढ्यो : अब राडर गन लिएर ट्राफिक प्रहरी सडकमा उत्रिए


प्रकाशित मिति : असार ४, २०७५ सोमबार

आइतबार बिहान मुग्लिङ नजिकै भएको मोटरसाइकल दुर्घटना दुई जनाको मृत्यु भयो। काठमाडौँबाट नेपालगन्ज जाँदै गरेका डडेल्धुराका तेज बहादुर बोहरा र अभिषेक मल्लको निधन भयो। तीब्र गतिको कारण दुर्घटना भएको प्रहरीको निचोड छ।

स्तरोन्नतिपछि चौडा र व्यवस्थित भएको सडकमा चालकहरूको लापरवाही बढ्दो छ। अनियन्त्रित रुपमा सवारी चलाउने क्रम बढेपछि दुर्घटनाको जोखिम कम गर्न ट्राफिक प्रहरीले गति नियन्त्रण अभियान सुरु गरेको छ।

सवारी चेकजाँचलाई कडाइ गर्नुको साथै गति मापनको लागि राडार गनको प्रयोग गरेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

 

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com