छोरी इवानकाका अपमानमा ट्रम्प आक्रोशित


प्रकाशित मिति : जेष्ठ २२, २०७५ मंगलबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नी छोरी इवान्का ट्रम्पलाई लिएर अपमानजनक टिप्पणी गर्ने टिभी प्रस्तोतामाथि कडारुपमा प्रस्तुत भएका छन् ।

उनले ट्विटमा ती प्रस्तोताविरुद्ध प्रक्रिया दिएका हुन् ।

ट्रम्पले टिभी होस्ट सामन्था बीको कार्यक्रम फुल फनटल लाई निसाना बनाउँदै यी गैरप्रतिभाशाली होस्ट सामान्था बीलाई उनको अशिष्ट भाषालाई लिएर कमसलस्तरको कार्यक्रमबाट किन निकालिँदैन ?

सामान्था बीले आफ्नो कार्यक्रममा ट्रम्प प्रशासनको अप्रवासी नितिको आलोचना गर्दै भद्धा भाषाको प्रयोग गर्दै ईवान्काको प्रसंग उल्लेख गरेका थिए ।आजको नेपाल समाचारपत्रमा यो खबर छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com