दैलेखमा जिप दुर्घटना ४ काे मृत्यृ, थप विवरण आउन बाकी


प्रकाशित मिति : १० फाल्गुन २०७४, बिहिबार

दैलेख देखि गैंडाबाज जादै गरेको लु १ ज ३५३२ नम्बरको जिप वखलढुंगा नजिक दुर्घटना, ४ जनाको मृत्यु र ३ जना घाइते । थप विवरण आउन बाकी ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com