पशुपतिनाथमा शिवरात्री फिवर, बाबाजीका स्वरुप ! (फोटो फिचर)
प्रकाशित मिति : माघ २९, २०७४ सोमबार
गेरु बस्त्रले लाज मात्र ढाकेका बाबाजीलाई जाडोको कुनै पर्वाह छैन । ६ फुटको च्यादर ओछ्याएर ‘शिवजी पोज’मा बसेका छन्, एक हातले त्रिसुल अठ्याएर ।उनको छेवैमा मुढो जलिरहेको छ । त्यसलाई ‘शिवधुनी’ भने हुन्छ । त्यसैको रापमा भाते भुँडी तताएर बसेका बाबाजीको अघिल्तिर केहि फोटा छन्, जसमा सर्वाङ्ग बाबाजीको चर्तिकला देखिन्छ । शरीरभरी खरानी घसेका, लामा जटा पालेका, निधारमा विचित्रको रंग पोतेका, गेरु बस्त्र पहिरिएका, गाँजाको लामो लामो सर्को तानिरहेका छन्, बाबाजीहरु ।


[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]















