उपेन्द्र यादव र राष्ट्रपति बीचको भेटघाटमा वामपन्थी वा कांग्रेस कसको पक्षमा उभिए उनिहरु ?


प्रकाशित मिति : पुस ९, २०७४ आईतबार

राष्ट्रपति विद्यादेवी भण्डारी र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यावदबीचको भोटवार्ता सकिएको छ ।
शीतल निवासमा भएको सो भेटवार्तामा राष्ट्रपति भण्डारीले राष्ट्रिय सभा सदस्य निर्वाचनसँग जोडिएको अध्यादेशका बारेमा छलफल भएको थियो ।

छलफलका क्रममा अध्यक्ष यादवले सरकारले अध्यादेश पेश गरिसकेपछि राष्ट्रपतिले लामो समय रोक्दा गलत सन्देश जाने भन्दै त्यसलाई प्रमाणिकरण गर्न सुझाव दिएको भेटमा सहभागि फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले बताए ।

‘सकारकारले पेश गरेको अध्यादेश राष्ट्रपतिले रोक्न मिल्दैन, परम्परा पनि त्यस्तो छैन, कुनै पार्टीको दवावमा त्यसो गरिए राम्रो शन्देश पनि जादैन, बरु हुबहु प्रमाणिकण गर्नुपर्छ ’ यादवले राष्ट्रपतिलाई सुझाव दिएका थिए । जवाफमा राष्ट्रपति भण्डारीले आफु अध्यादेश रोक्ने पक्षमा नभएको जानकारी दिँदै दलहरुले सहमति जुटाए त्यसको शन्देश थप राम्रो जाने भन्दै सहमतिमै जोड दिएको राष्ट्रपतिका प्रेश संयोजक माधव शर्माले जानकारी दिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com