विश्वकप क्रिकेट लिग-२ मा क्यानडाले दियो २५४ रनको लक्ष्य, नेपाललाई चुनौती


प्रकाशित मिति : ३१ भदौ २०८१, सोमबार

Lalit Narayan Rajbanshi of Nepal celebrates the wicket of Syed Haider of United Arab Emirates during the ACC Men’s Premier Cup 2024 1st Semi-Final match between Nepal and United Arab Emirates held at the Al Amerat Cricket Ground Oman Cricket (Turf 1), Oman on April 19, 2024. Photo by: Pankaj Nangia / Creimas / Asian Cricket Council RESTRICTED TO EDITORIAL USE

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा क्यानडाले नेपाललाई २५४ रनको लक्ष्य दिएको छ ।

क्यानडाको किंग सिटीस्थित मेपल लिफ नर्थ वेस्ट ग्राउन्डमा भएको खेलमा क्यानडाले नेपाललाई २५४ रनको लक्ष्य दिएको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा ८ विकेट गुमाएर २५३ रन बनाउन सफल भयो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com