स्पाइसजेटको विमानमा क्याबिन क्रु सदस्यसँग दुर्व्यवहार गरेको आरोपमा यात्रु पक्राउ


प्रकाशित मिति : माघ १०, २०७९ मंगलबार

स्पाइसजेटको दिल्लीबाट हैदरावादको उडानमा क्याबिन क्रुका सदस्यसँग दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक यात्रुलाई पक्राउ गरेको छ ।

समाचार एजेन्सी पीटीआईको रिपोर्ट अनुसार अधिकारीहरूले मंगलबार यो जानकारी दिए। उनले केबिन चालक दलका सदस्यका तर्फबाट एयरलाइन्सका सुरक्षा अधिकृतले उजुरी दिएको बताए ।

दिल्लीबाट हैदरावाद जाँदै गरेको स्पाइसजेटको उडान–८१३३ मा केबिन क्रु सदस्यसँग यात्रुलाई दुर्व्यवहार गरेको आरोपमा सोमबार साँझ ४ः३९ बजे पीसीआर कल गरिएको थियो ।

उडान भर्ने क्रममा यात्रुले केबिन क्रुकी महिला सदस्यसँग दुर्व्यवहार गरेको आरोप लागेको छ । त्यसपछि उनलाई उडानबाट डिबोर्ड गरिएको र स्पाइसजेटको सुरक्षा र पीसीआर कर्मचारीले उनलाई प्रहरी चौकीमा लगेको प्रहरीले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनीहरुलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी चौकीमा भारतीय दण्ड संहिताको धारा ३५४ ए (यौन उत्पीडन) अन्तर्गत मुद्दा दर्ता गरी पक्राउ गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com