‘आणविक हतियार प्रयोग गर्ने पुटिनको भनाइ गैर–जिम्मेवारपूर्ण धम्की’


प्रकाशित मिति : आश्विन ५, २०७९ बुधबार

अमेरिकाले पुटिनको आणविक हतियार प्रयोगबारे ‘गैरजिम्मेवार’ भनाइलाई अमेरिकाले गम्भीरतापूर्वक लिएको बताएको छ ।

रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक हतियार प्रयोग गर्ने ‘गैरजिम्मेवार’ धम्कीलाई अमेरिकाले गम्भीरतापूर्वक लिएको ह्वाइट हाउसको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन कर्बीले एक वरिष्ठ अमेरिकी अधिकारीले बुधबार बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “आणविक शक्ति राष्ट्रले हतियार प्रयोगबारे गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिनु गलत हो ।

बुधबारको सम्बोधनमा पुटिनले रूसी भूमिको रक्षाका लागि ‘सबै उपलब्ध साधन’ प्रयोग गर्ने बताएपछि ह्वाइट हाउसको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन कर्बीले एबीसीमा गुड मर्निङ अमेरिकासँग भन्नुभयो, “उहाँले विगत सात महिनादेखि कसरी कुरा गरिरहनुभएको छ भन्ने कुरा असामान्य होइन र हामी यसलाई निकै गम्भीरताका साथ लिन्छौँ ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“हामी उनीहरूको रणनीतिक मुद्राको सकेसम्म राम्रो निगरानी गरिरहेका छौँ । त्यसैले यदि हामीले गर्नुप¥यो भने रूसलाई हेर्ने रणनीतिमा परिवर्तन गर्न सक्छौँ । हामीले अहिले नै यसको आवश्यकता छ भन्ने कुनै सङ्केत देखेका छैनौँ ।”

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com