तस्वीरमा जो बाइडेन: पेन्सिलभेनियादेखि ह्वाइटहाउससम्म


प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार

अमेरिकी राष्ट्रपतिमा नवनिर्वाचित जो बाइडेन सन् १९४२ मा पेन्सिलभेनियामा जन्मिएका हुन् । डेलावरमा हुर्किएका बाइडेनको ह्वाइटहाउससम्मको यात्रा तस्वीरमा । फोटो: विकिपिडिया

१० बर्षको उमेरमा जो बाइडेन ।

 

२२ बर्षको उमेरमा जो बाइडेन

 

३० बर्षको उमेरमा जो बाइडेन

 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जो बाइडेन र जिल सन् १९७५ मा भेटेर सन् १९७७ मा विवाह गरेका थिए ।

 

जिम्मी कार्टरसँग जो बाइडेन

 

सन् १९८४ मा रोनाल्ड रेगनसँग हात मिलाउँदै बाइडेन

 

सन् १९८७ मा जो बाइडेन

 

सन् १९९४ मा जो बाइडेन

 

सन् १९९७ मा क्लीन्टनसँगै बाइडेन ।

 

सन् २००४ मा बाइडेन

 

सन् २००५ मा बाइडेनको आधिकारिक सिनेट फोटो ।

 

सन् २००८ मा उपराष्ट्रपति घोषणामा बोल्दै बाइडेन ।

 

सन् २००९ मा उपराष्ट्रपतिका रुपमा सपथ लिंदै बाइडेन ।

 

सन् २०१२ मा ओबामासँगै बाइडेन
सन् २०१६ मा उपराष्ट्रपतिमा निर्वाचित माइक पेन्ससँग नोभेम्बर १० मा बाइडेन ।

 

अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुनु अगाडिको नोभेम्बर ६ को सम्बोधनका क्रममा बाइडेन
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com