राजधानीको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा कार्यरत ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कार्यरत कर्मचारीमा कोरोना देखिएपछि आकस्मिक सेवा बन्द गरिएको अस्पतालको प्रशासनले जनाएको छ ।
संक्रमण अरुमा थप नफैलियोस् भनेर आकस्मिक सेवा बन्द गरेको हो । आकस्मिकबाहेकका सेवा भने खुल्ला रहेको छ । संक्रमितको सम्पर्कमा आएका मानिसहरुको कोरोना परिक्षण गर्ने तयारी भैरहेको अस्पतालले जनाएको छ । संक्रमितलाई आईसोलेसन कक्षमा राखिएको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।