ठमेल बजार, पर्यटक हजार ! (फोटाे फीचर)


प्रकाशित मिति : ३१ चैत्र २०७३, बिहिबार

यो माैसम पर्यटक नेपाल आउने माैसम हो | नेपाल आगमनसँगै पर्यटकको पहिलो गन्तब्य ठमेल हुने गर्दछ  । ठमेल प्रबेश गर्ने बित्तिकै सारङ्गीको मिठाे सुमधुर  धुन   गुन्जी रहन्छ ।   पसलहरुमा नेपाली मौलिकता झल्किने र बिभिन्न जात जातिकाे पहिचान गराउने र हातले कुदेका मुकुट , मुर्तीहरुका साथै उनकाे धागोले बनाएका विभिन्न प्रकारका पाेशाक तथा  साइट ब्याग पनि निकै अाक्रसक पाइन्छ| हातले बनाएका पाेशाकहरु  पर्यटककाे राेजाइमा परेकाे पाइन्छ ।  

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com