Follow @khasokhasmag

ठमेल बजार, पर्यटक हजार ! (फोटाे फीचर)


प्रकाशित मिति : चैत्र ३१, २०७३ बिहीबार

यो माैसम पर्यटक नेपाल आउने माैसम हो | नेपाल आगमनसँगै पर्यटकको पहिलो गन्तब्य ठमेल हुने गर्दछ  । ठमेल प्रबेश गर्ने बित्तिकै सारङ्गीको मिठाे सुमधुर  धुन   गुन्जी रहन्छ ।   पसलहरुमा नेपाली मौलिकता झल्किने र बिभिन्न जात जातिकाे पहिचान गराउने र हातले कुदेका मुकुट , मुर्तीहरुका साथै उनकाे धागोले बनाएका विभिन्न प्रकारका पाेशाक तथा  साइट ब्याग पनि निकै अाक्रसक पाइन्छ| हातले बनाएका पाेशाकहरु  पर्यटककाे राेजाइमा परेकाे पाइन्छ ।  

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com