सुकुटीदेखि गुन्दुकसम्म ! अमेरिका आउँदा के ल्याउने ? के नल्याउने ? (भिडियो )

कैयन नेपालीहरु अमेरिका आउँदा सुकुटी, गुन्द्रुक लगायतका खाद्यपदार्थका कारण विमास्थलमा समस्यामा पर्ने गरेका छन् । कस्टम एण्ड बोर्डर प्रोटेक्सनले फेला पारेको खण्डमा त्यस्ता पदार्थ जफत गर्नेमात्र होइन, कतिपयलाई जरिवाना र कारवाही समेत गर्छ ।

Loading...

तर आजभोलि अमेरिका आउँदा नेपालबाट त्यस्ता कुनै पनि प्रकारका खाद्य पदार्थहरु बोकेर आउन आवश्यक छैन । गुन्द्रुक, फापर, छोप , चटनी, सुकुटी जस्ता प्राय सबै खाद्यपदार्थहरु अमेरिकी स्टोरमा नै किन्न पाइन्छ । यसबारेमा संचारकर्मी चेतन पन्तले भिडियो नै बनाएका छन् ।

Loading...

अमेरिका आउँदा के ल्याउने ? के नल्याउने ? हेर्नुहोस् भिडियो ।

Loading...

प्रतिक्रिया दिनुहोस्

Namaste Media Inc. New York, USA

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Europe Editor: Hari Krishna Panthi
Online Editors: Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

Contact Us

NYS DOS ID : 5255258

© 2019 KHASOKAHS. Namaste Media Inc. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites.
DEVELOPED BY appharu.com
WP2Social Auto Publish Powered By : XYZScripts.com
Loading...