सुकुटीदेखि गुन्दुकसम्म ! अमेरिका आउँदा के ल्याउने ? के नल्याउने ? (भिडियो )


प्रकाशित मिति : कार्तिक २२, २०७६ शुक्रबार

कैयन नेपालीहरु अमेरिका आउँदा सुकुटी, गुन्द्रुक लगायतका खाद्यपदार्थका कारण विमास्थलमा समस्यामा पर्ने गरेका छन् । कस्टम एण्ड बोर्डर प्रोटेक्सनले फेला पारेको खण्डमा त्यस्ता पदार्थ जफत गर्नेमात्र होइन, कतिपयलाई जरिवाना र कारवाही समेत गर्छ ।

तर आजभोलि अमेरिका आउँदा नेपालबाट त्यस्ता कुनै पनि प्रकारका खाद्य पदार्थहरु बोकेर आउन आवश्यक छैन । गुन्द्रुक, फापर, छोप , चटनी, सुकुटी जस्ता प्राय सबै खाद्यपदार्थहरु अमेरिकी स्टोरमा नै किन्न पाइन्छ । यसबारेमा संचारकर्मी चेतन पन्तले भिडियो नै बनाएका छन् ।

अमेरिका आउँदा के ल्याउने ? के नल्याउने ? हेर्नुहोस् भिडियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com