युनिसेफबाट आयोजित जेनेरेशन अनलिमिटेडमा कञ्चन अमात्य नियुक्त


प्रकाशित मिति : भाद्र १९, २०७६ बिहीबार

युवा जमातको शशक्तिकरणका लागि युनिसेफबाट आयोजित साझेदारी कार्यक्रम जेनेरेशन अनलिमिटेडमा नेपाली युवा कञ्चन अमात्य नियुक्त भएकी छिन् । उनलाई युनिसेफकी कार्यकारी निर्देशक हेनरेता एच फोरले जेनेरेशन अनलिमिटेड नियुक्त गरेकी हुन् ।

जेनेरेशन अनलिमिटेड हरेक युवा पुस्तालाई सन् २०३० सम्म रोजगारी, तालिम र शिक्षाको सुनिश्चितताका लागि युनिसेफको विशेष प्रयास हो । जसको ग्लोबल बोर्डमा कञ्चन नियुक्त भएकी हुन् ।

जेनेरेशन अनलिमिटेडको नेतृत्वमा राष्ट्रसंघ महासचिव एन्टोनियो गुटिरेजका साथमा रुवाण्डा र टोबागोका राष्ट्रपतिहरु को चेयर रहेका छन् । त्यस्तै राष्ट्रसंघका विशेष शिक्षा दूत गोर्डन ब्राउन, केन्या र कोर्सियाका राष्ट्रपतिहरु, विश्व बैंक समुहका पूर्वअध्यक्ष जिम किम लगायत यसको नेतृत्वमा रहेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जेनेरेशन अनलिमिटेडको ग्लोबल बोर्डमा नियुक्त कञ्चन सामाजिक अभियन्ता, महिला अधिकारवादी र वातावरणविदका रुपमा चर्चित छन् ।

कञ्चन अमात्यले पाइन् प्रतिष्ठित अमेरिकी अवार्ड, १७ बर्षमा अवार्ड पाउने पहिलो नेपाली

बेलायती राजकुमारीको सम्झनामा स्थापित डायना अवार्ड नेपाली चेली कञ्चनलाई

डिस्कभरीको संसार परिवर्तन गरिरहेका टप फाइभ केटीमा छानिइन् नेपाली चेली कञ्चन

एसियाका ३० बर्षमुनीका ३० जनाको फोब्र्स सुचीको पहिलो नम्बरमा कञ्चन

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com