विमानस्थल बनाउन २४ लाख रुख काट्ने सरकारी तयारीबिरुद्ध प्रदर्शन


प्रकाशित मिति : भाद्र २, २०७६ सोमबार

सरकारले निजगढ विमानस्थल निर्माणका लागि २४ लाख रूख काट्ने तयारी गरेपछि त्यसकाे विराेधमा प्रदर्शन गरिएकाे छ । साेमबार काठमाडाैंमा वातावरण संरक्षणको पक्षमा रहेका युवाहरूले सरकारकाे त्यस निर्णयकाे विराेध गरेका हुन् । प्रदर्शनकारीले २४ लाख रूख काट्नुको कारण माग गर्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीले ‘एउटा बिरुवा नरोप्नेले २४ लाख रूख काट्ने’, ‘हरियो वन कसको धन ?’, ‘पैसाको हात्ती बचाउन जंगलको हात्ती सक्काउने’, ‘चिलगाडीभन्दा चिल प्यारो, एयरपोर्टभन्दा रूख राम्रो’ सहित लेखिएका प्ले–कार्ड बोकेका थिए । सोमबार बिहान माइतीघरमा भएको प्रदर्शन ‘चुरे बचाउन हामी सबै एकजुट’ भन्ने नारासहित चुरे मधेस विकास मञ्चको आयोजनामा भएको हो ।

दिपेन्द्र ढुंगानाको फोटो फिचर ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com