सुविसु जलेर खरानी, इन्टरनेट भने सुचारु (फोटो फिचर) - KHASOKHAS

सुविसु जलेर खरानी, इन्टरनेट भने सुचारु (फोटो फिचर)

बालुवाटारस्थित सुबिसु केबल नेटवर्ककको कार्यालयमा आगलागी भएको छ । आगलागीका कारण केहीबेर इन्टरनेटमा अवरोध सृजना भएपनि बेलुकादेखि इन्टरनेट भने सुचारु गरिएको छ । आगलागी लगत्तै सुबिसु कार्यालय पुगेका दीपेन्द्र ढुंगानाले खसोखासका लागि खिचेका तस्वीर ।

बुधबार, साउन २२, २०७६ मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित सामाग्री

WP2Social Auto Publish Powered By : XYZScripts.com