सुविसु जलेर खरानी, इन्टरनेट भने सुचारु (फोटो फिचर)


प्रकाशित मिति : श्रावण २२, २०७६ बुधबार

बालुवाटारस्थित सुबिसु केबल नेटवर्ककको कार्यालयमा आगलागी भएको छ । आगलागीका कारण केहीबेर इन्टरनेटमा अवरोध सृजना भएपनि बेलुकादेखि इन्टरनेट भने सुचारु गरिएको छ । आगलागी लगत्तै सुबिसु कार्यालय पुगेका दीपेन्द्र ढुंगानाले खसोखासका लागि खिचेका तस्वीर ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com