एनसेलमा फेसबुक निशुल्क


प्रकाशित मिति : फाल्गुन ४, २०७३ बुधबार

एनसेलको नेटवर्कमा फेसबुक निःशुल्क हुने जनाइएको छ ।

इन्टरनेट फर अल नाराका साथ एनसेलले फेसबुकसँगको साझेदारीमा तीन महिनाका लागि यस्तो योजना ल्याएको कम्पनीका सिइओ सिमोन पार्किन्सद्धारा जानकारी गराईएको छ ।

यो योजना ९० दिनका लागि हुने बताईएको छ ।
यो योजना ९० दिनका लागि हुने बताईएको हो । एनसेलले सामाजिक सञ्जाल ट्विटर यसअघि नै निःशुल्क गर्दै आएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com