अपडेट : बाढी पहिरोमा मृत्यु हुनेको संख्या ६० पुग्यो, २६ वेपत्ता - KHASOKHAS

अपडेट : बाढी पहिरोमा मृत्यु हुनेको संख्या ६० पुग्यो, २६ वेपत्ता

अविरल वर्षासँगै आएको बाढी पहिरोमा परी मृत्यु हुनेहरुको संख्या ६०पुगेको छ ।  प्रहरी प्रधान कार्यालयका अनुसार बाढी पहिरोमा परी ३६ पुरुष र २४ जना महिलाको मृत्यु भइसकेको छ। बाढी पहिरोमा परी ३८ जना घाइते भएका छन्। २६ जना बेपत्ता छन्। प्रहरीले अहिलेसम्म एक हजार १,४४४ जनाको उद्धार गरेको छ।

 

 

आइतवार, असार २९, २०७६ मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित सामाग्री

WP Facebook Auto Publish Powered By : XYZScripts.com