राष्ट्रसंघीय लक्ष्यमा दक्षिण एसियाका दलितको सहभागिताबारे उच्चस्तरीय राजनीतिक मञ्चमा छलफल - KHASOKHAS

राष्ट्रसंघीय लक्ष्यमा दक्षिण एसियाका दलितको सहभागिताबारे उच्चस्तरीय राजनीतिक मञ्चमा छलफल

दिगो विकाशका लागि राष्ट्रसंघीय लक्ष्यमा दक्षिण एसियाका दलितहरुको सहभागिता र समावेशीकरणबारे राष्ट्रसंघको उच्चस्तरीय राजनीतिक मञ्चमा छलफल भएको छ । एसिया दलित राइट फोरमले आयोजना गरेको साइड इभेन्टमा नेपालका तर्फबाट डाक्टर विष्णुमाया परियार र भक्त विश्वकर्माले बोल्नुभएको थियो । उक्त कार्यक्रमका केही तस्वीरहरु ।

 

शुक्रबार, असार २७, २०७६ मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित सामाग्री

WP Facebook Auto Publish Powered By : XYZScripts.com