राष्ट्रसंघीय लक्ष्यमा दक्षिण एसियाका दलितको सहभागिताबारे उच्चस्तरीय राजनीतिक मञ्चमा छलफल


प्रकाशित मिति : असार २७, २०७६ शुक्रबार

दिगो विकाशका लागि राष्ट्रसंघीय लक्ष्यमा दक्षिण एसियाका दलितहरुको सहभागिता र समावेशीकरणबारे राष्ट्रसंघको उच्चस्तरीय राजनीतिक मञ्चमा छलफल भएको छ । एसिया दलित राइट फोरमले आयोजना गरेको साइड इभेन्टमा नेपालका तर्फबाट डाक्टर विष्णुमाया परियार र भक्त विश्वकर्माले बोल्नुभएको थियो । उक्त कार्यक्रमका केही तस्वीरहरु ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com