विश्व ब्यापारिक केन्द्रको अकुलस प्लाजामा धान हुर्कदै (फोटो फिचर )


प्रकाशित मिति : असार २३, २०७६ सोमबार

अमेरिकाको विश्व ब्यापारिक केन्द्रको अकुलस प्लाजामा धान हुर्कदै छ । अबको केही महिनामा त्यहाँ धानका बाला झुल्नेछन् । अन्नको महत्व झल्काउनका लागि विश्व ब्यापारिक केन्द्रको अकुलस प्लाजामा धान रोपिएको जनाइएको छ ।

नेपालमा धान रोपाई चल्नुभन्दा केही दिन अगाडि अकुलस प्लाजामा धान रोपिएको हो । न्युयोर्क र न्युजर्सीको पोर्ट अथोरिटी तथा लाइफस्टायल ब्राण्ड लक्कीराइसले धान रोपेका हुन् । यहाँ पाँचपकारका धानहरु फल्ने अपेक्षा गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com