विश्व ब्यापारिक केन्द्रको अकुलस प्लाजामा धान हुर्कदै (फोटो फिचर )

अमेरिकाको विश्व ब्यापारिक केन्द्रको अकुलस प्लाजामा धान हुर्कदै छ । अबको केही महिनामा त्यहाँ धानका बाला झुल्नेछन् । अन्नको महत्व झल्काउनका लागि विश्व ब्यापारिक केन्द्रको अकुलस प्लाजामा धान रोपिएको जनाइएको छ ।

नेपालमा धान रोपाई चल्नुभन्दा केही दिन अगाडि अकुलस प्लाजामा धान रोपिएको हो । न्युयोर्क र न्युजर्सीको पोर्ट अथोरिटी तथा लाइफस्टायल ब्राण्ड लक्कीराइसले धान रोपेका हुन् । यहाँ पाँचपकारका धानहरु फल्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Namaste Media Inc. New York, USA

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Europe Editor: Hari Krishna Panthi
Online Editors: Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar
Contributing Editor : Bhupendra Thapa

Contact Us

NYS DOS ID : 5255258

© 2019 KHASOKAHS. Namaste Media Inc. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites.
DEVELOPED BY appharu.com
WP2Social Auto Publish Powered By : XYZScripts.com