न्युयोर्कमा ९ जना कुमारको यसरी गरियो सामुहिक ब्रतबन्ध (फोटो फिचर )

न्युयोर्कमा नेपाली मुलका ९ जना कुमारहरुको सामुहिक ब्रतबन्ध गरिएको छ । रिजउड नेपाली समाजको आयोजनामा न्युयोर्कको कोरोनामा रहेको गीता मन्दिरमा सामुहिक ब्रतबन्ध गरिएको हो । हिन्दु संस्कार अनुशार गरिएको ब्रतबन्धमा ब्रतबन्ध गर्ने कुमारहरुका अभिभावक, गुरुहरु र रिजउड नेपाली समाजका पदाधिकारीहरुको उपस्थीति रहेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

प्रबन्ध निर्देशक : ...
सम्पादक : ...

Contact Us

सूचना विभागमा दर्ता नं. : 2075/..

© 2018 All Right Reserved
DEVELOPED BY appharu.com
WP2Social Auto Publish Powered By : XYZScripts.com