न्युयोर्कमा ९ जना कुमारको यसरी गरियो सामुहिक ब्रतबन्ध (फोटो फिचर )


प्रकाशित मिति : असार २२, २०७६ आईतबार

न्युयोर्कमा नेपाली मुलका ९ जना कुमारहरुको सामुहिक ब्रतबन्ध गरिएको छ । रिजउड नेपाली समाजको आयोजनामा न्युयोर्कको कोरोनामा रहेको गीता मन्दिरमा सामुहिक ब्रतबन्ध गरिएको हो । हिन्दु संस्कार अनुशार गरिएको ब्रतबन्धमा ब्रतबन्ध गर्ने कुमारहरुका अभिभावक, गुरुहरु र रिजउड नेपाली समाजका पदाधिकारीहरुको उपस्थीति रहेको थियो ।

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com