लौका, बोडी र टमाटरको माला, काउलीको शीरफुल (फोटो फिचर )


प्रकाशित मिति : २२ असार २०७६, आइतबार

भारत तथा तेस्रो मुलुकबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परिक्षण गर्ने निर्णयबाट सरकार पछि हटेको भन्दै त्यसको विरोधमा नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघले काठमाडाैंमा प्रदर्शन गरेकाे छ ।  विद्यार्थीहरूले प्रदर्शनी मार्ग हुँदै पुतलीसडक क्षाेत्रमा प्रदर्शन गरेका  हुन् । भारतको दबाबमा सरकार निरीह बनेको भन्दै विद्यार्थीहरूले प्रदर्शन गरेका छन् । नेविसंघका महामन्त्री कुन्दन काफ्लेको नेतृत्वमा नेविसंघ केन्द्रीय  सदस्य नवराज त्रिपाठीलगायतका विद्यार्थी नेताले तरकारी बोकेर सरकारीका निर्णयको विरोध गर्दै प्रदर्शन गरेका हुन् ।

खसोखासका लागि दीपेन्द्र ढुंगानाले खिचेका तस्वीर ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com