लौका, बोडी र टमाटरको माला, काउलीको शीरफुल (फोटो फिचर )

भारत तथा तेस्रो मुलुकबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परिक्षण गर्ने निर्णयबाट सरकार पछि हटेको भन्दै त्यसको विरोधमा नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघले काठमाडाैंमा प्रदर्शन गरेकाे छ ।  विद्यार्थीहरूले प्रदर्शनी मार्ग हुँदै पुतलीसडक क्षाेत्रमा प्रदर्शन गरेका  हुन् । भारतको दबाबमा सरकार निरीह बनेको भन्दै विद्यार्थीहरूले प्रदर्शन गरेका छन् । नेविसंघका महामन्त्री कुन्दन काफ्लेको नेतृत्वमा नेविसंघ केन्द्रीय  सदस्य नवराज त्रिपाठीलगायतका विद्यार्थी नेताले तरकारी बोकेर सरकारीका निर्णयको विरोध गर्दै प्रदर्शन गरेका हुन् ।

खसोखासका लागि दीपेन्द्र ढुंगानाले खिचेका तस्वीर ।

Loading...

Loading...

भिडियो हेर्नुहोस्


प्रतिक्रिया दिनुहोस्

Namaste Media Inc. New York, USA

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Europe Editor: Hari Krishna Panthi
Online Editors: Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

Contact Us

NYS DOS ID : 5255258

© 2019 KHASOKAHS. Namaste Media Inc. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites.
DEVELOPED BY appharu.com
WP2Social Auto Publish Powered By : XYZScripts.com