राम्री युवती र  युवा निर्यात गर्ने देशका रुपमा नेपाल बदनाम भयो : सांसद बिडारी


प्रकाशित मिति : असार १७, २०७६ मंगलबार

राष्ट्रिय सभाका सांसद रामनारायण बिडारीले देश बदनामी भएको प्रति सरकार समक्ष गुनासो पोख्नुभयो । सरकारले समृद्ध नेपाल सुखी नेपालीको सपना बो केर हिडीरहेको बेला सक्षम तथा दक्ष युवाहरु विदेशीएको प्रशंङ्गलाई कोट्याउदै राम्री राम्री युवती र वलिष्ठ युवा निर्यात गर्ने देशका रुपमा नेपाल बदनाम भएको र यसबाट मुक्त हुन सक्नुपर्ने दाबी गर्नुभयो ।

नेकपाका सांसद बिडारीले पछिल्लो समय देश भ्रष्टाचारको दलदलमा फसेको भन्दै ‘भ्रष्टाचार गर्ने सूत्र खतरा रहेको र सरकारले समेत एक सय रुपैयाँमा किन्ने सामाग्रीलाई अनुमानित २०० रुपैयाँबजेट विनियोजन गरेको आरोप समेत लगाउनुभयो। उहाँले भन्नुभयो, कामचाहिँ ५० रुपैयाँको गरेर डेढ सय रुपैयाँ झ्वाम पारिँदो रहेछ।’

उहाँले कानुन समेत नसक्नेहरुको लागि बलियो देखिएको प्रसङ्ग कोट्याउदैँ एउटा भर्‍याङ भाँच्चिएको किसानले सानो रुख काट्दा वन मुद्दा बोक्ने गरेको बताउँदै अर्बौँको काठ तस्करी गर्नेलाई सरकारले रोक्न नसकेको भन्दै सकारको आलोचना गर्नुभयो । पावर भएका मान्छेले पावरको आडमा जे गर्दापनि हुने र पावर नभएका मान्छे सधै दबिएर बस्नु पर्नु अवस्था छ, उहाँले भन्नुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com