विश्वको विशाल गौरवपूर्ण परेड न्युयोर्कमा : मेयर, गभर्नर र प्रहरी अधिकारीहरु सहभागी (फोटो फिचर )


प्रकाशित मिति : असार १५, २०७६ आईतबार

समलिंगी गौरवता मनाउन आज न्युयोर्कमा विश्वकै ठूलो परेडमा दशौं हजार सहभागी भए । फोटो : एपी, एएफपी र रोयटर्स 

न्युयोर्कको फिफ्थ एभिन्युमा देखिएको परेडको दृश्य ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

परेडमा न्युयोर्कमा मेयर बिल डे ब्लाजिओ पनि सहभागी भए ।

परेडमा न्युयोर्क सिटी प्रहरी अधिकारीहरुको पनि सहभागिता रहेको थियो ।

परेडमा सहभागी इटालियन फेशन डिजाइनर ।

परेडमा न्युयोर्क राज्यका गभर्नर एन्ड्रयु कुमो समेत सहभागी थिए ।

न्युयोर्क सिटी प्रहरी अधिकारीहरुसँगै परेडमा सहभागी एक व्यक्ति ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com