विश्वको विशाल गौरवपूर्ण परेड न्युयोर्कमा : मेयर, गभर्नर र प्रहरी अधिकारीहरु सहभागी (फोटो फिचर )

समलिंगी गौरवता मनाउन आज न्युयोर्कमा विश्वकै ठूलो परेडमा दशौं हजार सहभागी भए । फोटो : एपी, एएफपी र रोयटर्स 

न्युयोर्कको फिफ्थ एभिन्युमा देखिएको परेडको दृश्य ।

परेडमा न्युयोर्कमा मेयर बिल डे ब्लाजिओ पनि सहभागी भए ।

परेडमा न्युयोर्क सिटी प्रहरी अधिकारीहरुको पनि सहभागिता रहेको थियो ।

परेडमा सहभागी इटालियन फेशन डिजाइनर ।

परेडमा न्युयोर्क राज्यका गभर्नर एन्ड्रयु कुमो समेत सहभागी थिए ।

न्युयोर्क सिटी प्रहरी अधिकारीहरुसँगै परेडमा सहभागी एक व्यक्ति ।

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

प्रबन्ध निर्देशक : ...
सम्पादक : ...

Contact Us

सूचना विभागमा दर्ता नं. : 2075/..

© 2018 All Right Reserved
DEVELOPED BY appharu.com
WP2Social Auto Publish Powered By : XYZScripts.com