बलिउडमा तक्मे बुढाको नयाँ अवतार (तस्विर र भिडियो)


प्रकाशित मिति : माघ २६, २०७३ बुधबार

अभिनेता तथा हास्य कलाकार विल्सन विक्रम राईले बलिउड चलचित्रमा काम गर्दै छ । नेपाली चलचित्र तथा हाँस्य सिरियलका चर्चित कलाकार विल्सन विक्रमले केहि हप्ता अगाडि मात्र एक बलिउड चलचित्रमा काम गरेको जनाएको छ । यो चलचित्रमा उनी नायिका आयषा टाकियासँग देखिदैछन् ।

बाल मनोविज्ञापनमा आधारित यो चलचित्रमा आयषा र विल्सनले पर्दा शेयर गरेका छन् । चलचित्रको नाम भने अझै खुलेको छैन ।
विल्सनले आफ्नो गेटअप सार्वजनिक गरेका छन् । उनले एक भिडियो नै युटुबमा राख्दै गेटअप सार्वजनिक गरेका हुन् ।

सेयर गरेको भिडियो र तस्विरमा उनी चाइनीज भेषमा देखिएका छन् । उनी कस्तो भुमिका आउँदैछ त्यो हेर्न बाँकी नै छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com