राक्षस तर्साउन बालिकालाई त्रिशुल रोपेको दृश्य देखाउने अनौठो जात्रा (फोटो फिचर) - KHASOKHAS

राक्षस तर्साउन बालिकालाई त्रिशुल रोपेको दृश्य देखाउने अनौठो जात्रा (फोटो फिचर)

राक्षस तर्साउन बालिकालाई त्रिशुल रोपेको दृश्य देखाउने अनौठो जात्रा काठमाडौंमा सम्पन्न भएको छ । पशुपतिनाथको देवपतन र पशुपतिको जय बागेश्वरी क्षेत्रमा नेवार समुदायहरूले धुमधामसँग मनाउने यो जात्रा राजा यक्ष मल्लले नेपाल सम्वत् ६३४ देखि चलाउन लगाएको विश्वास गरिन्छ ।

ग्वलः देश (हालको जय बागेश्वरी क्षेत्र) का तान्त्रिक बन्धुदत्त आचार्यको काठमाडौंकी श्रीमतीको अविश्वासको कारणले मृत छोरालाई बचाउन असफल भएको तथा राक्षस लुकाउने काठमाडौंबासीलाई यस दिन ग्वलःबासीहरूले काठमाडौं शहरको भित्री बासिन्दाहरूलाई निकै अश्लील शब्दमा गाली गर्ने चलन पनि रही आएको छ । यस जात्राको मुख्य विशेषता भनेको नै सक्दो गाली गर्नु, गाली सुन्नु र सुनाउनु नै परम्परा रही आएको छ ।

खसोखासका लागि दीपेन्द्र ढुंगानाले खिचेका केही तस्वीर ।

 

मङ्लबार, असार १०, २०७६ मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित सामाग्री

WP Facebook Auto Publish Powered By : XYZScripts.com