योग गरौं ! (फोटो फिचर)


प्रकाशित मिति : ६ असार २०७६, शुक्रबार

आज जुन २१ । अन्तर्राष्ट्रिय योग दिवश । हरेक बर्ष जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवशको रुपमा मनाइन्छ । नेपालमा पनि योग दिवश मनाइएको छ । सन् २०१५ देखि हरेक बर्ष योग दिवश मनाउन थालिएको हो । यो पाँचौं अन्तर्राष्ट्रिय योग दिवश हो । यसै अवशरमा काठमाडौंमा खसोखासका लागि दीपेन्द्र ढुंगानाले खिचेका केही तस्वीर ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com