जनता जुटे जनसागर ......... - KHASOKHAS

जनता जुटे जनसागर ………

गुठी विधेयक खारेजीको माग गर्दै बुधबार काठमाडौंको माइतीघरमा विशाल प्रदर्शन भएको छ । काठमाडौंको विभिन्न ठाउँबाट सुरु भएको जुलुस माइतीघर आइपुगेको थियो । सरकारले गुठी विधेयक फिर्ता लिएको घोषणा गरे पनि हजारौं सर्वसाधारण नेपाली झण्डा बोकेर जुलुसमा सहभागी भएका थिए ।

खसोखासका लागि दीपेन्द्र ढुंगानाको फोटोफिचर ।

बुधबार, असार ४, २०७६ मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित सामाग्री

WP Facebook Auto Publish Powered By : XYZScripts.com