Follow @khasokhasmag

‘गुठी विद्येयक २०७५ खारेज गर !’ (फोटो फिचर )


प्रकाशित मिति : जेष्ठ २९, २०७६ बुधबार

– दीपेन्द्र ढुंगाना

सरकारले ल्याउन लागेको गुठी विद्येयकको विरोधमा राजधानीमा बुधबार प्रदर्शन गरिएको छ । राजधानीको बसन्तपुर न्यूरोड लगायतका क्षेत्रमा गुठी विद्येयक २०७५ खारेज गर भन्दै विरोध प्रदर्शन गरिएको हो । विगत केहीदिनदेखि गुठी विद्येयकको विरोधमा काठमाडौंमा प्रदर्शन भइरहेको छ । आइतबार गुठी विद्येयकको विरोधमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप पनि गरेको थियो ।

 

© 2022 KHASOKHAS®. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com