‘गुठी विद्येयक २०७५ खारेज गर !’ (फोटो फिचर )


प्रकाशित मिति : २९ जेष्ठ २०७६, बुधबार

– दीपेन्द्र ढुंगाना

सरकारले ल्याउन लागेको गुठी विद्येयकको विरोधमा राजधानीमा बुधबार प्रदर्शन गरिएको छ । राजधानीको बसन्तपुर न्यूरोड लगायतका क्षेत्रमा गुठी विद्येयक २०७५ खारेज गर भन्दै विरोध प्रदर्शन गरिएको हो । विगत केहीदिनदेखि गुठी विद्येयकको विरोधमा काठमाडौंमा प्रदर्शन भइरहेको छ । आइतबार गुठी विद्येयकको विरोधमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप पनि गरेको थियो ।

 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com