अभिव्यक्ति स्वतन्त्रता खोई ? (फोटो फिचर ) - KHASOKHAS

अभिव्यक्ति स्वतन्त्रता खोई ? (फोटो फिचर )

– दीपेन्द्र ढुंगाना

मिम नेपाल युट्युब च्यानलका प्रस्तोता प्रनेश गौतमको पक्षमा बुधबार माइतीघर मण्डलामा प्रदर्शन भएको छ।गौतमलाई पक्राउ गरेर प्रहरीले विद्युतीय कारोबार ऐन अन्तर्गत कारबाही अघि बढाइएपछि उनका समर्थकले माइतीघरमा कालो टेपले मुख थुनेर प्रदर्शन गरेका हुन्। भिडियोमा ठट्यौलो शैलीमा प्रस्तुत भएका गौतमलाई वीरविक्रम २ का निर्देशक मिलन चाम्सको उजुरीका आधारमा जेठ २४ गते प्रहरीले पक्राउ गरेको थियो ।

बुधबार, जेष्ठ २९, २०७६ मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित सामाग्री

WP Facebook Auto Publish Powered By : XYZScripts.com