अभिव्यक्ति स्वतन्त्रता खोई ? (फोटो फिचर )


प्रकाशित मिति : २९ जेष्ठ २०७६, बुधबार

– दीपेन्द्र ढुंगाना

मिम नेपाल युट्युब च्यानलका प्रस्तोता प्रनेश गौतमको पक्षमा बुधबार माइतीघर मण्डलामा प्रदर्शन भएको छ।गौतमलाई पक्राउ गरेर प्रहरीले विद्युतीय कारोबार ऐन अन्तर्गत कारबाही अघि बढाइएपछि उनका समर्थकले माइतीघरमा कालो टेपले मुख थुनेर प्रदर्शन गरेका हुन्। भिडियोमा ठट्यौलो शैलीमा प्रस्तुत भएका गौतमलाई वीरविक्रम २ का निर्देशक मिलन चाम्सको उजुरीका आधारमा जेठ २४ गते प्रहरीले पक्राउ गरेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com