बलीउड सुपरस्टार सलमान खानको फिल्म भारत केहि दिनमा प्रदर्शनमा आउँदैछ । यो फिल्ममा उनी भिन्नै सिमिको भुमिका निभएको देख्न सकिन्छ । सलमान यति बेला फिल्म भारतको प्रमोसनमा छन् ।
सो क्रममा उनलाई आजतकमा सलमानलाई फिल्ममा कुन एक्ट्रेससँग केमेस्ट्री मिल्छ भन्दा उनले सोझै कट्रिना कैफ भन्दै जवाफ दिएका छन् । उनलाई अनस्क्रिन कोसँग केमेस्ट्री जम्छ भन्दा उनले भने ‘कट्रिना कैफ, उनीसँग अनस्क्रिन र अफस्क्रिन केमेस्ट्री मिल्छ ।’
सलमान र कट्रिनाको जोडी दर्शकले मन पराउने मात्र नभइ पछिल्लोसमय उनीहरुको नाम निकै जोडिदै आएको पाइन्छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।