Follow @khasokhasmag

जन्ती हत्या गर्ने,एउटै टोलका १३ जना जेल चलान


प्रकाशित मिति : जेष्ठ १६, २०७६ बिहीबार

हत्या आरोपमा गोरखाको पालुङटार नगरपालिका, कुमलटारका १३ जना कारागार चलान भएका छन्। जिल्ला न्यायाधीश रमेशकान्त धिकारीको इजलासले आरोपित १६ मध्ये तीन जनालाई जनही डेढ लाख रुपैयाँ धरौटीमा छाडेर अरूलाई पुर्पक्षका लागि कारागार पठाएको हो।

गत वैशाख १८ मा लमजुङको राइनस नगरपालिका-४ अल्कटारबाट जन्ती आएका विष्णुबहादुर कुमालको बेहुली पक्षको कुटपिटबाट मृत्यु भएको थियो।

© 2022 KHASOKHAS®. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com