कर्मचारीको तलब बढ्यो


प्रकाशित मिति : जेष्ठ १५, २०७६ बुधबार

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक २०७६/७७ का लागि बजेट प्रस्तुत गर्दै कर्मचारीको तलब बृद्धि गरेका छन् ।

राजपत्राकिंतको १८ प्रतिशत र राजपत्रअनकिंतको २० प्रतिशत तलब बृद्धि गरेको छ ।

सरकारले विभिन्न पदमा फरक फरक अनुपातमा आधारभूत तलब बढाएको उल्लेख गरे ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com