Follow @khasokhasmag

सरकारी कर्मचारीको तलब २० प्रतिशतले बढ्यो


प्रकाशित मिति : जेष्ठ १५, २०७६ बुधबार

काठमाडौं, १५ जेठ ।  सरकारले सरकारी कर्मचारीको तलब बढाएको छ ।आर्थिक बर्ष २०७६/ ७७ को लागि सार्वजनिक भएको बजेटमा सरकारी कर्मचारीको तलव २० प्रतिशतले बढेको छ ।आउँदो आर्थिक वर्षमा राजपत्र अनंकितको २० तथा अंकितको लागि १८ प्रतिशत तलब बढाइएको छ । आर्थिक वर्ष २०७३/ ७४ मा सरकारले कर्मचारीको तलव २५ प्रतिशत बढाएको थियो ।

© 2022 KHASOKHAS®. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com