अष्ट्रेलियाको मेलबर्नमा आज २० वर्ष यताकै सबैभन्दा चिसो मे दिन


प्रकाशित मिति : जेष्ठ १५, २०७६ बुधबार

अष्ट्रेलियाको मेलबर्नमा आज मौसम अत्यधिक चिसो भएको छ । मेलबर्नमा आज यो वर्षको अहिलेसम्म जाडो दिन हो ।

मौसमविदहरुका अनुसार, सन् २००० देखि यता अहिलेसम्म मे महिनामा मौसम यति चिसो भएको थिएन । बुधबार मेलबर्नको तापक्रम दिउँसो २ बजे १०.६ डिग्री सेल्सियसमा झरेको थियो ।

मौसमविदहरुले आगामी हप्ता चिसो केही मात्रामा कम हुने बताएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com