Follow @khasokhasmag

वडाध्यक्षको काममा सांसदको मरिहत्ते


प्रकाशित मिति : जेष्ठ १४, २०७६ मंगलबार

संघीय संसद्मा आज बजेट प्रस्तुत हुँदै छ । वितरणमुखी बजेट आउने चर्चा भइरहेका बेला बजेटको धेरै पाटोमध्ये सांसदले आफ्नो निर्वाचन क्षेत्रमा खर्च गर्न कति रकम पाउँछन् भन्ने एउटा विषय आम चासो बनेको छ ।

आफ्नो निर्वाचन क्षेत्रका लागि ४ करोड रुपियाँ लिइरहेका सांसदहरुले यो वजेटमा अझ बढाएर रकम पाउनुपर्ने माग गरिरहेका छन् ।

सांसदलाई वितरण गरिएको यसअघिको रकमको सही सदुपयोग नभएको गुनासो आइरहेका बेला स्थानीय निकायका जनप्रतिनिधिले समेत नीतिनियम बनाउने सांसदलाई विकास बजेट दिन नहुने बताएका छन् ।

आवश्यकताअनुसार स्थानीय तहलाई नै विकास बजेट बढाउनुपर्ने भन्दै ती जनप्रतिनिधिले वडा अध्यक्षले गर्ने काम गर्न विधायकहरु किन मरिहत्ते गर्छन् भनी अचम्म पनि मानेका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा रामकृष्ण चापागाईंले लेखेका छन् ।

KHASOKHAS EDITORIAL TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

KHASOKHAS TEAM

Int. Representative: KP Neupane(Jackson)
Resource Person: Bishwa Bahadur Shah
Goodwill Ambassador: Yam Baral

Contact Us

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com