विश्वका चर्चित सेलिब्रिटीहरु उपस्थित हुने ‘कान्स फिल्म फेस्टिभलमा उपस्थिति जनाउदै :नायिका कार्की


प्रकाशित मिति : जेष्ठ ५, २०७६ आईतबार

२०७६जेठ६,

विश्वका चर्चित सेलिब्रिटीहरु उपस्थित हुने ‘कान्स फिल्म फेस्टिभल–२०१९’मा नेपाली नायिका प्रियंका कार्किले पनि सहभागीता जनाउने भएकी िछन । ७२ बर्ष लामो इतिहास बोकेको विश्वकै ठूलो यो फेस्टिभलमा नायिका प्रियंका कार्कीले पहिलो नेपाली नायिकाको रुपमा सहभागीता जनाउँदै छिन् ।

यो फेस्टिभल मे १४ देखि फ्रान्सको राजधानी पेरिसमा जारी रहेको छ ।याे मे २५ सम्म यो महोत्सव चल्नेछ । महोत्सवमा हलिउडकी नायिका सेलेना गोमेज बलिउडका नायिकाहरु प्रियंका चोपडा, दिपिका पादुकोण,ऐश्वर्या राय, लगायतले सहभागीता जनाइरहेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com