Follow @khasokhasmag

रसुवागढी नाका हुदै मानसरोबर जाने यात्रुको आगमन सुरु


प्रकाशित मिति : जेष्ठ ५, २०७६ आईतबार

२०७६जेठ५, रसुवागढी नाका हुदै मानसरोबर जाने यात्रुको आगमन सुरु भएकाे छ । हिन्दु धर्मावलम्बीहरु आन्तरिक र बाहय गरेर विभिन्न देशबाट मानसराेबर जानुका निम्ति नेपालकाे सिमा हुँदै जान्छन् ।


त्यहाँ गएपछि पुण्य कमाउने र मुत्यु सहज हुने धार्मिक तिर्थयात्रीकाे भनाई छ। नेपालकाे सिमा रसुवागढी पुगेपछि करब दुईदिने चिन यात्रा पछि तिब्बतमा रहेकाे मानसरोबर पुग्ने पुगेर फर्किएका धार्मिक यात्री बताउछन् ।

© 2022 KHASOKHAS®. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com