२०७६जेठ५, रसुवागढी नाका हुदै मानसरोबर जाने यात्रुको आगमन सुरु भएकाे छ । हिन्दु धर्मावलम्बीहरु आन्तरिक र बाहय गरेर विभिन्न देशबाट मानसराेबर जानुका निम्ति नेपालकाे सिमा हुँदै जान्छन् ।
त्यहाँ गएपछि पुण्य कमाउने र मुत्यु सहज हुने धार्मिक तिर्थयात्रीकाे भनाई छ। नेपालकाे सिमा रसुवागढी पुगेपछि करब दुईदिने चिन यात्रा पछि तिब्बतमा रहेकाे मानसरोबर पुग्ने पुगेर फर्किएका धार्मिक यात्री बताउछन् ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।