Follow @khasokhasmag

धादिङलाई केन्द्रविन्दु बनाएर ५ म्याग्निच्यूडको भुकम्प


प्रकाशित मिति : जेष्ठ ३, २०७६ शुक्रबार

धादिङको कुम्पुर आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ। दिउँसो २ बजेर ८ मिनेटमा ५ म्याग्निच्यूडको भुकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का काठमाण्डौलगायतका आसपासका क्षेत्रमा पनि महसुस भएको छ । यो भूकम्प २०७२ सालको भूकम्पकै परकम्प भएको पनि भूकम्प मापन केन्द्रले जनाएको छ ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2022 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com