अष्ट्रेलियाको समुन्द्री किनारामा स्वस्तिमा (फोटो फिचर)


प्रकाशित मिति : जेष्ठ २, २०७६ बिहीबार

नायिका स्वस्तिमा खड्का गत साता फिल्म ‘बुलबुल’को विशेष प्रदर्शनीमा सहभागी हुन अष्ट्रेलियाको सिड्नी पुगेकी थिइन् । दोस्रो पटक अष्ट्रेलिया भ्रमणमा रहेकी उनी ‘बुलबुल’को दुई शो मा सहभागी भइन् ।

बाबा एजुकेशन कन्सल्टेन्सी र आरकेएस अष्ट्रेलियाले यो शोलाई प्रस्तुत गरेको थियो भने फिल्मलाई इनरिच ऐजुकेसन कन्सल्टेन्सीले अष्ट्रेलिया पुर्याएको थियो । ४ दिनको छोटो बसाइमा स्वस्तिमाले ‘बुलबुल’ शोमा सहभागीता सँगै त्यहाँको समुन्द्र तटमा मस्ती पनि गरिन् । सुमन्द्री किनारामा स्वस्तिमा टु पिसमा निकै बोल्ड देखिएकी छिन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com