प्रहरीलाई सय रुपैयाँ घुस दिने पक्राउ - KHASOKHAS

प्रहरीलाई सय रुपैयाँ घुस दिने पक्राउ

भक्तपुरको सूर्यविनायक नगरपालिका ७ जगातीमा खटिएको प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने खोटाङ चिसापानीका ३३ वर्षीय केशबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

इटहरीबाट काठमाडौं आउँदै गरेको बा. २० च ८२०१ नम्बरको बलेरो गाडी जाँच गर्ने क्रममा लामाले प्रहरीलाई नगद सय रुपैयाँ दिने प्रयास गरेका थिए । महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको टोलीले उनलाई नियन्त्रमा लिएको समाचार नयाँ पत्रिकामा छ ।

बिहिबार, जेष्ठ २, २०७६ मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित सामाग्री

WP2Social Auto Publish Powered By : XYZScripts.com