यूवा मानवअधिकारकर्मी गणेश प्रसाद घिमिरे हयुमन राइट्स हिरो अवार्ड २०१९ बाट सम्मानित


प्रकाशित मिति : बैशाख १५, २०७६ आईतबार

सातौं दक्षिण एसिया क्षेत्रीय मानवअधिकार शिखर सम्मेलन राजधानी एक समारोहबीच सम्पन्न भएको यो सम्मेलनमा नेपाल लगायत भारत, पाकिस्थान, बंगलादेश, इन्डोनेशिया, ताइवान अमेरिकाका झण्डै १०० युवाहरको सहभागी रहेको थियो पाकिस्थान, बंगलादेश, इन्डोनेशिया, ताइवान अमेरिकाका झण्डै १०० युवाहरको सहभागी रहेको थियो

दुई दिने सम्मेलनको उद्घाटन गर्दै प्रमुख अतिथि राष्ट्रिय मानवअधिकार आयोगका माननीय सदस्य सुदिप पाठकले मानवअधिकारको सवालमा सबै नागरिक सुसुचित हुनु पर्ने यसको लागि आयोगले धेरै कार्यक्रमहरु गर्दे आएको बताउनुभयो युवाहरुमा झन मानवअधिकारको बारेमा सचेतना अभियान गर्नु पर्नेमा जोडदिनुभयो राज्यले युवाको अधिकारलाई प्राथमिकता दिनु पर्नेछ

राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधव ढुंगेलले युवाहरुलाई अझ मानवअधिकारको बारेमा शसक्तिकरण गर्ने पर्नेमा जोडदिनुभयो राज्लले युवाहरुलाई स्वदेशमा रोजगारीको व्यवस्था मिलाउनुपर्ने बताउनुभयो

यस सम्मेलनमा झण्डै दुई दशकदेखि मानवअधिकारको क्षेत्रमा कार्यरत रही काम गर्दै आउनु भएका युवामानवअधिकारकर्मी गणेश प्रसाद घिमिरेलाई हयुमन राइट्स हिरो अवार्ड २०१९ बाट प्रमुख अतिथिले सम्मानित गर्नु भएको थियो घिमिरे मानव अधिकार पत्रकार संघका पूर्व महासचिव पनि हुनुहुन्छ हाल उहाँ एमनेस्टी इन्टरनेसनल नेपाल समुह काठमाडौंको संयोजक साथै कलेजमा मानवअधिकार बिषय अध्यायपनमा पनि संलग्न पनि हुनुहुन्छ

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस सम्मेलनमा युवाहरुले मानवअधिकारका विविध समस्या युवाअधिकारको बारेमा बिशेष छलफल कार्यपत्रहरु प्रस्तुत गर्नेछन् यो सम्मेलनको आयोजना युथ फर हयुमन राइट्स इन्टरनेसनल युथ फर हयुमन राइट्स नेपालले गरको हो उद्घानटन सम्मेलनमा पूर्वप्रहरी महानिरीक्षक शैलेन्द्रकुमार श्रेष्ठ, युथ फर हयुमन राइट्स इन्टरनेसनलका सभापति डा. मेरी, कादम्बरी मेमोरियल कलेजका कलेज प्रमुख प्रदिप्ता कादम्बरी, युथ फर हयुमन राइट्स नेपालका राहुल केसी रिसी गौतम गायत अथितिहरुको उपस्थिति रहेको थियो  

अमेरिकामा स्थापना भएको यो युथ फर हयुमन राइट्स इन्टरनेसनलले विश्वभरी नै मानवअधिकारको विश्वव्यापी घोषणा पत्र मानवअधिकार शिक्षालाई आफनो अभियानको रुपमा फैलाउदै आएकोछ मानवअधिकार शिक्षा अभियानको लागि यो संस्था अन्तर्राष्ट्रियरुपमा ख्यातीप्राप्त मानवअधिकार संस्था हो साभार:राष्ट्रीय ख़बर डट कम

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com