७७ जिल्लाको नेतृत्व कस-कसले पाए ? (आधिकारिक नामसहित)
प्रकाशित मिति : बैशाख ९, २०७६ सोमबार

पार्टी एकता भएको ११ महिना पछि नेपाल कम्युनिष्ट पार्टी नेकपाले ७७ वटै जिल्लाका अध्यक्ष र सचिवको नाम टुंग्याएको छ ।
पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको संयुक्त हस्ताक्षरसहित केही बेरमा सार्वजनिक हुने नाम यसप्रकार रहेका छन् ।
आइतबार साँझ बसेको सचिवालय बैठकले टुंगो लगाएको नामलाई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको हस्ताक्षरमा जिल्ला नेतृत्वको नाम सार्वजनिक गरिएको छ ।
पार्टी एकीकरणको मर्म भावनाअनुसार सहमतिको आधारमा जिल्ला नेतृत्व चयन गरिएको नेकपाले जनाएको छ ।
को को नेता कुन जिल्लाको अध्यक्ष र सचिव भए हेर्नुहोस आधिकारिक सूचि :



