तीन तस्विर जो ठूलो स्वरमा चिच्याइरहेका छन्


प्रकाशित मिति : माघ ९, २०७३ आईतबार

 

शनिवार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिरुद्ध विश्वभर प्रदर्शन भए । तर त्यसमध्ये वासिंटन डिसी, न्युयोर्क र बोष्टनको प्रदर्शनका केही तस्विरहरु सामाजिक सञ्जालहरुमा भाइरल बनिरहेका छन् । ट्रम्पको सपथग्रहण समारोहमा भन्दा कैयन गुणा धेरै मान्छेहरु ट्रम्पबिरुद्धको प्रदर्शनका भेला भएको तस्विरहरुमा देखिन्छ ।

हेर्नुहोस् केही तस्विरहरु, जुन आफै बोलिरहेका छन् । अमेरिकामा अहिले तीनवटा तस्वीरहरुको तुलना भइरहेको छ । एउटा ट्रम्पको सपथग्रहण कार्यक्रम र सन् २००९ मा ओबामाको सपथग्रहण कार्यक्रम । अर्को ट्रम्पको सपथ ग्रहण कार्यक्रम र ट्रम्पबिरुद्धको प्रदर्शन ।

ट्रम्पको सपथ ग्रहण कार्यक्रम भइरहँदा जनवरी २०, २०१७ को तस्विर ।
ट्रम्पबिरुद्धको प्रदर्शन सुरु हुनैलाग्दा जनवरी २१, २०१७ को तस्विर ।
ओबामाको सपथग्रहण कार्यक्रममा जनवरी २०, २००९ को तस्विर ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्रम्पबिरुद्ध न्युयोर्कमा भएको प्रदर्शन । 

ट्रम्पबिरुद्ध बोष्टनमा भएको प्रदर्शन । 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com