Follow @khasokhasmag

तीन तस्विर जो ठूलो स्वरमा चिच्याइरहेका छन्


प्रकाशित मिति : माघ ९, २०७३ आईतबार

 

शनिवार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिरुद्ध विश्वभर प्रदर्शन भए । तर त्यसमध्ये वासिंटन डिसी, न्युयोर्क र बोष्टनको प्रदर्शनका केही तस्विरहरु सामाजिक सञ्जालहरुमा भाइरल बनिरहेका छन् । ट्रम्पको सपथग्रहण समारोहमा भन्दा कैयन गुणा धेरै मान्छेहरु ट्रम्पबिरुद्धको प्रदर्शनका भेला भएको तस्विरहरुमा देखिन्छ ।

हेर्नुहोस् केही तस्विरहरु, जुन आफै बोलिरहेका छन् । अमेरिकामा अहिले तीनवटा तस्वीरहरुको तुलना भइरहेको छ । एउटा ट्रम्पको सपथग्रहण कार्यक्रम र सन् २००९ मा ओबामाको सपथग्रहण कार्यक्रम । अर्को ट्रम्पको सपथ ग्रहण कार्यक्रम र ट्रम्पबिरुद्धको प्रदर्शन ।

ट्रम्पको सपथ ग्रहण कार्यक्रम भइरहँदा जनवरी २०, २०१७ को तस्विर ।
ट्रम्पबिरुद्धको प्रदर्शन सुरु हुनैलाग्दा जनवरी २१, २०१७ को तस्विर ।
ओबामाको सपथग्रहण कार्यक्रममा जनवरी २०, २००९ को तस्विर ।

ट्रम्पबिरुद्ध न्युयोर्कमा भएको प्रदर्शन । 

ट्रम्पबिरुद्ध बोष्टनमा भएको प्रदर्शन । 

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com