बलिउड गायिका नेहा कक्कर काठमाडौं आउँदै


प्रकाशित मिति : चैत्र १९, २०७५ मंगलबार

भारतकी बलिउड गायिका नेहा कक्कर काठमाडौंमा आफ्नो प्रस्तुती आउने भएकी छिन् । नेहाले चैत २७ गते काठमाडौंको गैरीधारास्थित लस एस्कोबारमा लाइभ प्रस्तुती दिने र २८ गते ठमेलस्थित लर्ड अफ द डिङ्क्समा प्रस्तुती  दिने भएकी हुन् ।

पारामाउन्ट इन्टरटेन्मेन्टको आयोजनामा नेहाले काठमाडौंका दुई स्थानमा आफ्नो प्रस्तुती दिने भएकी छिन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com