बारा पर्सा हावाहुरीः घाइतेको निःशुल्क उपचार गर्न प्रचण्डको आग्रह
प्रकाशित मिति : चैत्र १८, २०७५ सोमबार

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ले बारा र पर्सा जिल्लाका विभिन्न स्थानहरुमा आइतवार सॉझ आएको हावाहुरीबाट न्यान गुमाएका र घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेका छन्।
त्यस्तै अध्यक्ष प्रचण्डले मृतक प्रति समवेदना व्यक्त गदै मृतक परिवार तथा हावाहुरीबाट घरबारबिहीन परिवारहरुमा उचित क्षतिपूर्ति र घाइतेहरुको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न सम्बन्धित सबैमा आग्रह समेत गरेका छन्।
उक्त हावाहुरीबाट अहिलेसम्म ३५ जनाले ज्यान गुमाइसकेका छन् ।