८० रुपैयाँको बिल तिर्न २ हजारसम्म खर्च

भागेश्वर गाउँपालिका, १  डडेलधुरा का स्थानीयले ८० रुपैयाँको विद्युतको बिल तिर्न २ हजार खर्र्च गर्नु परेको छ । सोही स्थानकी द्रोपती टमठादे ८० रुपैयाँ बिजुलीको महसुल बुझाउन जिल्ला सदरमुकाम आउँदा जाँदा मात्रै १५ सय रुपैयाँ खर्च भएको बताइन् ।

गेश्वरबाट जिल्ला सदरमुकाम रहेको नेपाल विद्युत प्राधिकरणको महसुल काउन्टरसम्म आउन जिपको साढे ३ सय एकतर्फी भाडा छ । उनीहरु महसुल बुझाएर त्यही दिन भ्याउँदैन् । जिपको भाडा ७ सय, समान्या होटल कोठाको पाँच सय, तीन पटक खानाको तीन सय गरी १५ सय खर्च भयो,’ उनले भनिन् । यो समाचार वन्दना बमले अन्नपूर्णमा लेखेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

Namaste Media Inc. New York, USA

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Europe Editor: Hari Krishna Panthi
Online Editors: Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar
Contributing Editor : Bhupendra Thapa

Contact Us

NYS DOS ID : 5255258

© 2019 KHASOKAHS. Namaste Media Inc. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites.
DEVELOPED BY appharu.com
WP2Social Auto Publish Powered By : XYZScripts.com