घट्यो आज सुनचाँदीको भाउ ,तोलाको कति ?


प्रकाशित मिति : चैत्र १५, २०७५ शुक्रबार

आज शुक्रबार नेपाली बजारमा सुनको भाउ घटेको छ । हिजो तोलाको ६० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको सुनको मुल्य आज ६ सय रुपैयाँले
घटेर तोलाको ५९ हजार ७ सय रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदी पनि तोलामा  रुपैयाँ घटेको छ । आज चाँदीको मुल्य पनि घटेर ७ सय ३५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ । बिहीबार प्रति औंस १३ सय ११ डलरमा कारोबार भएको सुनको भाउ शुक्रबार २० डलर घटेर प्रति औंस १२ सय ९१ डलरमा झरेको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com