कांग्रेस सभापति देउवाविरुद्ध उजुरी


प्रकाशित मिति : चैत्र १४, २०७५ बिहीबार

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई हैसम्मको कारबाही गर्न कांग्रेसका महासमिति सदस्य राजेन्द्र बजागाईले माग गरेका छन् । बिहीबार पार्टीको केन्द्रीय अनुशासन समितिमा बजगाईले सभापतिले बारम्बार पार्टी हितविपरीत काम गरेको भन्दै कारबाहीको माग गर्दैै उजुरी दर्ता गरेका हुन् ।

बजगाईले देउवामाथि ‘सरकार निर्माण र विघटनमा लोकतान्त्रिक पद्धतिहरुको प्रचुर दुरुपयोग गरेको’ आरोप लगाएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com