यी हुन् अष्ट्रेलियाको स्किल्ड अकुपेशन लिस्टमा थपिएका पेशाहरु


प्रकाशित मिति : फाल्गुन ३०, २०७५ बिहीबार

अष्ट्रेलियाको स्किल्ड अकुपेशन लिस्टमा नयाँ पेशाहरु थपिएका छन् । नयाँ सूचीमा ३६ वटा नयाँ पेशा थपिएका हुन् ।

अधिकारिहरुका अनुसार, अष्ट्रेलियामा ती पेशाको माग उच्च भएका कारण ती पेशाको लागि दक्ष व्यक्तिहरुको लागि मात्र नभएर भविष्यमा पीआर चाहने विद्यार्थीहरुका लागि समेत यो राम्रो अवसर रहेको छ ।

यी हुन् थपिएका पेशाहरु :

Medium and Long-term Strategic Skills List
1. Musician (Instrumental)
2. Environmental Manager
3. Statistician
4. Economist
5. Mining Engineer (Excluding Petroleum)
6. Petroleum Engineer
7. Engineering Professionals (NEC)
8. Chemist
9. Food Technologist
10. Environmental Consultant
11. Environmental Research Scientist
12. Environmental Scientist (nec)
13. Geophysicist
14. Hydrogeologist
15. Life Scientist (general)
16. Biochemist
17. Biotechnologist
18. Botanist
19. Marine Biologist
20. Microbiologist
21. Zoologist
22. Life Scientist (nec)
23. Conservator
24. Metallurgist
25. Meteorologist
26. Natural and Physical Science Professionals (nec)
27. University Lecturer
28. Multimedia specialist
29. Software and applications programmers (nec)
30. Horse Trainer

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

Regional Occupation List:
1. Deer Farmer
2. Goat Farmer

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com